७ वर्षपछि प्रिमियर लिगमा युनाइटेडका खेलाडीको ह्याट्रिक

२०७७ असार १९, शुक्रबार १४:१३
krishnagek@gmail.com' सीमाञ्चल समदिया

एजेन्सी
काठमाडौ असार ११ गते ।

एन्थोनी मार्सियालको ह्याट्रिकको मद्दतले युनाइटेडले सेफिल्ड युनाइटेडविरुद्ध सहज जित हासिल गरेको छ । कुनै पनि म्यान्चेस्टर युनाइटेडको खेलाडीले प्रिमियर लिगमा सात वर्षपछि ह्याट्रिक गरेका हुन् ।

अन्तिम पटक लिगमा रोबिन भान पर्सीले सन् २०१२–१३ सिजनमा युनाइटेडका लागि ह्याट्रिक गरेका थिए । मार्सियालले खेलको सातौँ, ४४ औँ र ७४ औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । जीतसँगै युनाइटेडले चौथो स्थानमा रहेको चेल्सीसँगको दुरी २ अंकमा घटाएको छ ।

https://simanchal.com/wp-content/uploads/2020/07/ads-simanchal.png
https://simanchal.com/wp-content/uploads/2022/08/bigapan-Jnk.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Chandryan-3,simanchal.com
अन्तरिक्षके दुनियामे भारत नवअध्याय रचलक
२०८० भाद्र ६, बुधबार २१:३३
सीमाञ्चल समदिया
कैंसररोगीके नयांजीवन हेतु नवजीवन सेन्टर सञ्चालनमे अनलक
२०८० श्रावण ६, शनिबार १८:३३
सीमाञ्चल समदिया
नीक होबबाला क्षयरोगःचेतनाके अभावमे हजारो मरैत
२०७९ चैत्र १०, शुक्रबार २२:१५
सीमाञ्चल समदिया
simanchl.com
शक्ति आर्जनको सुखद्यात्रा ‘मिथिला परिक्रमा’
२०७९ फाल्गुन १४, आईतवार ०६:०१
सीमाञ्चल समदिया
मातृ र भूमिशक्तिको प्रतिक दशैंको सुल्टो-उल्टो सन्दर्भ
२०७९ आश्विन १४, शुक्रबार १८:१७
सीमाञ्चल समदिया
simanchal.com
डा.यादव कएलाह बर्थिङ्ग सेन्टर एवं विद्यालय भवन शिलान्यास
२०७९ भाद्र २२, बुधबार ००:१४
सीमाञ्चल समदिया