मिथिलाबिहारी नपाव्दारा दाबी, ‘शुभकामना एवं साइकल बितरण कार्यक्रम सौर्हादपूर्ण वातावरणमे भेल’

२०७७ कार्तिक ६, बिहीबार ०३:४२
सीमाञ्चल समदिया

  • 13
    Shares

सीमाञ्चल समदिया, जनकपुरधाम । धनुषा जिलाके मिथिला बिहारी नगरपालिकाव्दारा आयोजित ‘शुभकामना आदान-प्रदान कार्यक्रम’ एवं छात्रासबके प्रदान कएलगेल ‘साइकिल बितरण कार्यक्रम’ सौर्हादपूर्ण वातावरणमे सम्पन्न भेल जनतब दैत बिज्ञप्ति जारी कएने छै । ओ विज्ञप्ति जहिनाके तहिना एतह प्रस्तुत कएल गेल छै—
प्रेस विज्ञप्ति
प्रस्तुत विषयमा मिथिला बिहारी नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार आयोजना गरिएको शुभकामना आदान-प्रदान तथा साईकल बितरण कार्यक्रममा नगरप्रमुख अनिलकुमार यादव, उप्रमुख अनिता कुमारी साह, वडा नं.१का वडा अध्यक्ष प्रमोद मण्डल, वडा नं.४का वडा अध्यक्ष महादेव यादव, वडा नं.५ का वडा अध्यक्ष बिनोद कुमार मण्डल, वडा नं.७का वडा अध्यक्ष प्रदीपकुमार साह, वडा नं.८ का वडा अध्यक्ष जिबछ यादव र वडा नं.९ वडा अध्यक्ष बिन्देश्वर यादवको समेत उपस्थित रहेको र सो कार्यक्रममा कुनै किसिमको दलिय-राजनीतिक कार्यक्रम नरहेको जानकारी गराउंदै केही व्यक्ति र केही गैर जिम्मेवार सञ्चार माध्यमहरुले उक्त नगरपालिकाको कार्यक्रमलाई दलिय-राजनैतिक कार्यक्रम भनिएकोमा यस नगरपालिकाको ध्यानाकर्षण भएको छ ।

आ.ब.२०७५/०७६को नगरसभाको निणर्यानुसार छात्राहरुको लागि साईकल खरिद गरिएको थियो, सो साईकल विभिन्न कारणले गर्दा बितरण नहुँदै विश्व ब्यापि माहमारी कोरोना भाइरस ऋयखष्म-ज्ञढ को अवस्था सृजना भयो । सो साईकल मिति २०७७/०७/०२गते गरिएको शुभकामना आदान-प्रदान तथा साईकल बितरण कार्यक्रममा बांडिनु मुख्य कारण, छुट्टै कार्यक्रम गर्दा नगरपालिकामाथि आर्थिक भारपर्ने भएकोले सोही कार्यक्रममा साईकल बांड्ने काम समेत गरिएको थियो ।

सो कार्यक्रममा सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा विभिन्न पार्टीका प्रतिनिधिहरु,राष्ट्रसेवककर्मचारी शिक्षक लगायत अन्य जनसमुदायको समुपस्थितीमा कार्यक्रम सञ्चालन र सम्पन्न सौहार्दपूणर् वातावरणमा भएको सबैलाई जानकारी गराउन चाहन्छु । साथै सञ्चार माध्यम लोकतन्त्र र देश विकासकोलागि एउटा अतिनै महत्वपूर्ण अंग भएको हुनाले अबको दिनदेखि बिना प्रमाण, आधारको भ्रामक समाचारहरु कसैको मानसम्मान र प्रतिष्ठामा समेत खेलवाड हुनेगरी सम्प्रेषण नगरी दिनहुन आग्रह गर्दछु ।

अनिल कुमार यादव
नगर प्रमुख
मिथिला बिहारी नगरपालिका, तारापट्टी, धनुषा प्रदेश-२

https://simanchal.com/wp-content/uploads/2020/07/ads-simanchal.png
https://simanchal.com/wp-content/uploads/2022/08/bigapan-Jnk.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

उजी रे उजी, चमकैत सड़क पर जमलक पानि
२०७९ जेष्ठ २८, शनिबार १०:३१
सीमाञ्चल समदिया
बिपती मण्डलव्दारा जीवहत्या अन्त अभियान शुरु
२०७९ जेष्ठ ७, शनिबार ०६:३६
सीमाञ्चल समदिया
नवकाघरकेँ खोजीमे नेकाँ नगरअध्यक्ष साहः चौबिसघण्टाके चेतौनी
२०७९ बैशाख ७, बुधबार १३:५३
सीमाञ्चल समदिया
निर्वाचन आइबते कलमी लठैतसभकेँ खोज-पुछ शुरु
२०७८ चैत्र १३, आईतवार १६:१७
सीमाञ्चल समदिया
बहुमतीय प्रणालीस’ गठित नेकपा एमाले नगरकमिटी आधिकारिक रहल दाबी
२०७८ फाल्गुन २१, शनिबार ०७:१८
सीमाञ्चल समदिया
देउवा समूहके आधिकारिक उम्मेदवार सन्तोष यादव
२०७८ माघ १, शनिबार १७:०४
सीमाञ्चल समदिया