ब्राजिलमा चार अन्तर्राष्ट्रिय खेलाडी कोरोना सङ्क्रमित

२०७७ असार १९, शुक्रबार ०७:१७
krishnagek@gmail.com' सीमाञ्चल समदिया

रियो दी जेनेरियो, असार १७ गते । विश्वभरl महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि सङ्क्रमित भएका छन् ।
सङ्क्रमित खेलाडीहरूकाे नामावली सार्वजनिक नगरिए पनि उनीहरूलाई अहिले स्वास्थ्यकर्मीहरूको निगरानीमा अलग राखेको छ ।
ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मङ्गलबार वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी सङ्क्रमित भएको र उनीहरूको अहिले उपचार भइरहेको पुष्टि गरेको छ । ‘उनीहरूको फेरि परीक्षण गरिनेछ,’ वक्तव्यमा उल्लेख छ । ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ए लिग शुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । पूर्वनिर्धारित तालिकाभन्दा तीन महिना पछाडि सारेर सो च्याम्पियनसीप शुरु गर्ने तयारी गरिएको हो ।
ब्राजिलमा १४ लाखको हाराहारीमा कोरोनाभाइरस सङ्क्रमित पुगिसकेका छन् भने झण्डै ६० हजारको मृत्यु भइसकेको छ ।

https://simanchal.com/wp-content/uploads/2020/07/ads-simanchal.png
https://simanchal.com/wp-content/uploads/2022/08/bigapan-Jnk.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Chandryan-3,simanchal.com
अन्तरिक्षके दुनियामे भारत नवअध्याय रचलक
२०८० भाद्र ६, बुधबार २१:३३
सीमाञ्चल समदिया
युरोपके प्रवेशव्दारपर दलकीःसिरियाके हाल सेहो बेहाल
२०७९ माघ २६, बिहीबार १५:०९
सीमाञ्चल समदिया
भारतीय सिनेअभिनेत्री ज्याकलिनके सात करोड़ अबैध रकम पकराएल
२०७९ बैशाख १७, शनिबार १६:४३
सीमाञ्चल समदिया
बिपती भाइके पशुबलि बिरुध्द करुणामय अभियान आइस’शूरु
२०७८ आश्विन २०, बुधबार १५:०८
सीमाञ्चल समदिया
जनकपुर निवासी बैज्ञानिककेँ अमेरिकामे ४लाख डलरके सम्मान
२०७८ भाद्र ३०, बुधबार ०५:१५
सीमाञ्चल समदिया