पेशागत सुरक्षाको माग गर्दै शिक्षक आन्दोलनमा

२०७७ असार १९, शुक्रबार १४:१०
krishnagek@gmail.com' सीमाञ्चल समदिया

  • 1
    Share

नीजी विद्यालयका शिक्षकहरुले पेशागत सुरक्षाको माग गर्दै आन्दोलन चर्काउने भएका छन् । संस्थागत विद्यालय शिक्षक यूनीयनको नेतृत्वमा भोली देशव्यापी प्रदर्शन गरिदैछ । कोरोना संक्रमणको विषम परिस्थितीमा नीजी विद्यालयका शिक्षकहरुलाई तलववीहिन बनाउन खोजीएको भन्दै पेशागत सुरक्षाको सुनिश्चितताको माग गर्दै दवाव दिन लागीएको हो ।

संस्थागत विद्यालय शिक्षक यूनीयन बाँकले आज पत्रकार सम्मेलन गरेर दवावमुलक कार्यक्रमको स्वरुप बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भोली दिउसो १.३० मा नेपालगञ्ज पुष्ललाल चौकबाट र्‍याली निस्कीएर विपी चौकमा समापन गरिदैछ । संस्थागत विद्यालय शिक्षक यूनीयन बाँकेका अध्यक्ष गम बहादुर डागरले विद्यालयले शिक्षकको समस्या बारे चासो नराखेको अवस्थामा सरकारले शिक्षकहरुको रोजगारीको सुनिश्चतताको माग गर्नु भयो ।

कुनै पनि वहानामा शिक्षकहरुलाई निस्काशन गर्न नपाईने , शिक्षकहरुलाई सामाजिक कोषामा समावशेश गर्नु पर्ने, शिक्षक कर्मचारीको दुरुस्त लेखाजोखा राख्नु पर्ने लगायतका माग अघि सारिएको छ । पत्रकार सम्मेलनमा यूनियका केन्द्रीय उपाध्यक्ष उमेश सापकोटा, केन्द्रीय सदस्य वामदेव वली, जिल्ला वरिष्ठ उपाधयक्ष मुना हमाल, सचिव महेन्द्र शर्मा लगायतको उपस्थिती रहेको थियो ।

https://simanchal.com/wp-content/uploads/2020/07/ads-simanchal.png
https://simanchal.com/wp-content/uploads/2022/08/bigapan-Jnk.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

simanchal
सुरक्षित-संरक्षित आ शुभकारी जीवनलेल अहिंसक बनु
२०८० आश्विन १६, मंगलवार २१:२०
सीमाञ्चल समदिया
simanchal.com
बीपीके पुण्यतिथिमे शैक्षिक सामग्री, पोषण आहार वितरण
२०८० श्रावण ७, आईतवार १०:०७
सीमाञ्चल समदिया
simanchl.com
शक्ति आर्जनको सुखद्यात्रा ‘मिथिला परिक्रमा’
२०७९ फाल्गुन १४, आईतवार ०६:०१
सीमाञ्चल समदिया
पुस्तकप्रति जन-जागरुकता बढाबलेल प्रदर्शनी
२०७९ पुष १९, मंगलवार २१:२१
सीमाञ्चल समदिया
मातृ र भूमिशक्तिको प्रतिक दशैंको सुल्टो-उल्टो सन्दर्भ
२०७९ आश्विन १४, शुक्रबार १८:१७
सीमाञ्चल समदिया
simanchal.com
शैक्षिक सुधार हेतु समाजिक जागरुकता चाहीःशिक्षामन्त्री
२०७९ भाद्र २९, बुधबार २३:२४
सीमाञ्चल समदिया